News Parwaha
४ असार २०७७ २२:३१

आज ६७१ जना कोरोना संक्रमित थपिए

संक्रमित संख्या ७८४८ पुग्यो

काठमाडौं, ४ असार । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.