News Parwaha
२७ जेष्ठ २०७७ २०:५८

नेपालसँगको विवाद संवादबाटै हल हुन्छ फिल्म चलाउनुहोस्’

१२ जेठ, काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का महासचिव राम माधवले नेपाल र भारतबीच जारी सीमासम्बन्धी विवाद संवादको माध्यमबाटै हल हुने बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच सुल्झाउनुपर्ने केही मुद्दाहरू रहेको भन्दै अहिले दुई देशबीच सम्बन्ध खराब नभइसकेको दाबी गरेका छन‍् ।

आजतक टेलिभिजनका प्रस्तोताले उनलाई प्रश्न गरेका थिए- नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध खतरनाक ढंगले आवाज उठाइरहेका छन् । नेपालको संसदले पनि भारतविरुद्ध संकल्प प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

You might also like

Leave A Reply

Your email address will not be published.