News Parwaha
२७ जेष्ठ २०७७ २१:४४

फिल्म क्षेत्र चलायमान बनाउन बोर्डले कस्तो ल्याउला राहत प्याकेज ?

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएका केही क्षेत्रहरूमा चलचित्र क्षेत्र पनि पर्छ । लकडाउनका कारण सबैभन्दा चाडो बन्द भएको चलचित्र क्षेत्र खुल्न पनि समय लाग्नेछ । अरू क्षेत्र चलायमान हुन थाल्दा चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्न सकिने अवस्था छैन ।

निर्माता, कलाकार, प्राविधिक, हल सञ्चालक, निर्देशक सबैका आ-आफ्ना समस्या छन् । समस्यै समस्याले घेरिएको समयमा चलचित्र विकास बोर्डमा निर्देशक दयाराम दाहाल नेतृत्व सम्हाल्न पुगेका छन्।

You might also like

Leave A Reply

Your email address will not be published.