News Parwaha
४ असार २०७७ २२:३८

बमजम आश्रममा प्रहरीको छापा

बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेका तपश्वीको भेष गर्ने रामबहादुर बमजनको आश्रममा फेरि छापा मारेको छ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा छापा मारेको हो । तर, बमजम आश्रममा नभेटिएको प्रहरीले जनाएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.