News Parwaha
४ असार २०७७ २२:५३

बैंकहरुले चैत मसान्तसम्मको कर तिर्ने

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले चैत मसान्तसम्म तिर्नुपर्ने कर तिर्नका लागि बैंकहरूलाई आग्रह गरेको छ ।

संघको बुधवार बसेको बैठकले निर्णय गरेर सदस्य बैंकहरूलाई चैत मसान्तमा तिर्नुपर्ने कर तिर्न आग्रह गरेको हो ।

You might also like

Leave A Reply

Your email address will not be published.