News Parwaha
२७ जेष्ठ २०७७ २०:५९

लिपुलेकबारे भारत र चीन दुवैसँग संवाद गर

२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र एतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको रणनीति हुनुपर्ने बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.